पुन उत्तेजक दृश्य दिंदै सन्नी

एजेन्सी, अगस्ट ४ । भारतीय मुलकी क्यानेडियन पोर्न स्टार सन्नी लियोन फेरी उतेजक दृष्यमा देखापर्ने भएकी छिन् ।
फिल्म ‘जिम्म–२’ बाट बलिउड डेब्यु गरेकी सन्नीले पछिल्लो समयमा आएर बोल्डसिन नदिने अभिव्यक्ति दिदै आएकी थिइन् । सन्नीले पुन एक पटक फिल्म ‘ज्याकपट’ मा उत्तेजक दृष्य दिएको भारतीय संचारमाध्यम हरुले जनाएका छन् ।
उनले आफ्नो बिगतको छविलाई परिबर्तन गर्न चाहेको समाचार पनि नआएको होइन तर पनि उनले पछिल्लो समयमा पुन उत्तेजक दृश्य किन दिईन यो भने चर्चाको बिषय बनेको छ ।


