नेपथ्यको कार्यक्रम भव्यरुपमा सम्पन्न

नेपाली व्याण्ड 'नेपथ्य' ले हिजो गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । लण्डनको चर्चित वेलम्बी एरेना भएको उक्त कन्सर्टमा वेलायत र अन्य बिभिन्न देशबाट आएका झन्डै २०सौं हजार भन्दा बढी दर्शकहरुको भिड लागेको बताइएको छ ।
पुराना र नयाँ सबै गीतहरु गाएर सुनाइएको उक्त कन्सर्ट हेर्न बेलायत, अमेरिका, नर्वे, क्यानडा, बेल्जियम, नेदरल्यान्डस, जर्मनी, फ्रान्स लगायतका मूलुकहरुबाट समेत दर्शकहरुको आएका थिए । त्यत्रो बिशाल कन्सर्ट हेर्दा लाग्थ्यो नेपाली संगीत पनि अब कमजोर छैन ।
नेपालको गौरब राख्ने यस व्याण्डका सबै सदस्यहरुलाई हाम्रो विशेष धन्यवाद छ ।


