add size 720x90
Searching...

बर्दियामा दश बर्षिया बालिका बलात्कृत

postdate: Sunday, 4 August 2013 comment: 0 Tag:


कमल बि.सी.
गुलरिया, साउन २१ गते । बर्दियामा दशबर्षिया बालिका बलात्कृत भएकी छन् ।

घरमा कोही नभएको मौका पारी जमुनी–१, फुटाहाका १८ बर्षिय विजय तामाङले जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् । पीडित बालिकाका अभिभावक घरमा आउना साथ बालिका चिच्याएपछि बलात्कार भएको खुल्न आएको हो । घटना लगत्तै स्थानीयले तामाङलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

थप अनुसन्धानका लागि पीडित बालिका र तामाङलाई ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको प्रहरीले जनाएको छ । पछिल्ला केही महिना यता बर्दियामा बलात्कारका घटनामा बृद्धि भएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन