add size 720x90
Searching...

चरा जस्तै गरी मान्छे उडेपछि .....

postdate: Monday, 5 August 2013 comment: 0 Tag:


काठमाडौं, २१ साउन (एजेन्सी) : माइकल नाभराटिल चरा जस्तै गरी उडे । अग्लो ठाउँबाट नदीमा हाम्फल्ने प्रतियोगितामा उनी यसरी हाम फाले की, चरा उडे जस्तै देखिए उनी ।

सानैबाट कार्टुन हिरो सुपरम्यानबाट प्रभावित २८ वर्षीय नाभरटिल स्पेनमा भएको प्रतियोगितामा ८८.६  फिट माथिबाट हाम फाले । 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन