add size 720x90
Searching...

एमाले बैठक बस्दै

postdate: Monday, 5 August 2013 comment: 0 Tag:



२२ साउन, काठमाडौं ।
नेकपा एमाले स्थायी समितिको बैठक आज बस्ने भएको छ । विहान बस्ने बैठकमा चयन गरिने पदाधिकारीका बिषयमा छलफल हुने भएको छ । एमालेमा १ उपाध्यक्ष सहित स्थायी कमिटी, पोलिट्व्युरो र केन्द्रीय कमिटीमा केही स्थान रिक्त रहेका छन् । एमालेले आगामी चुनावी रणनीति बनाउने बिषयमा पनि कुराकानी गर्ने जनाएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन