add size 720x90
Searching...

किन तपाइंको मोबाईलमा नेपाली Font Reading गर्न मिल्दैन

postdate: Wednesday, 17 July 2013 comment: 0 Tag:


Facebook जस्ता अन्य Internet Site घुम्नको लागी नेपाली उपभोक्ताहरु Computer भन्दा बढी सायद Mobile Ipnone Galaxy जस्ता बिभिन्न किसिमका Device हरु प्रयोग गर्ने नै बढी होलान र Internet मा जानको लागी कुनै न कुनै Browser चाहिन्छ र त्यसमध्य एक Opera Mini प्रख्यात Browser मा पर्छ र यसमा एउटै Problem छ की सबै देशका Font हरु Reading गर्न नमिल्ने समस्या आउँछ र हामीलाई अरु Font reading गर्न मिलोस या निमिलोस तर नेपाली Font भने अती आबश्यकता हुन्छ खासगरी Facebook चलाउँदा तर प्राय साथीहरुले 

Opera Mini चलाइराखेका होलान र Nepali Font भने पढ्न नमिल्ने त्यसको बारेमा मैले यहाँ तल केहि चर्चा गरेको छु यदी तपाईं पनि Opera Mini User हुनुहुन्छ भने कृपया यहाँ तलको तरीका अपनाउनुस:

१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device बाट Opera Mini लाई खोल्नुस 

२. र त्यहाँ Opera Mini को Address bar मा Config: Type गरेर Ok गर्नुस

३. त्यसपछी त्यहाँ  Opera Configuration Page खुल्नेछ र त्यस Page को अन्तिमतिर हेर्नुहोस "Use bitamp fonts for complex scripts" लेखेको Option देख्नुहुनेछ त्यहाँ "No" बाट "Yes" गराउनुहोस

४. र अन्त्यमा "Save" गर्नुहोस 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन