सामसङले ल्यायो टच स्क्रिन स्लिम ल्यापटप



सामसङले केही दिनअघि लण्डनमा सार्वजनिक गरेको एटिभ बुक ९ लाइट ल्यापटपको बजार मूल्य सार्वजनिक गरेको छ। दुई हप्तापछि बजारमा उपलब्ध हुने बुक ९ लाइट ल्यापटपको मूल्य म्याकबुक एयर ११ इञ्चभन्दा २ सय डलर कम राखेको छ। सामसङले यो अल्ट्राबुकलाई प्लाष्टिकसँगै फ्यान्सी मेटल बडीमा उपलब्ध गराएको छ। अमेरिकी भर्सनको बजार मूल्य अमेरिकी डलर ७९९ तोकिएको बुक ९ लाइटका ल्यापटपहरु अहिलेलाई कालो र सेतो रंगमा मात्र उपलब्ध हुनेछन्।
कैदी जेलबाहिर पनि बस्न पाउने
रणबीर र क्याट्रिनाको यस्तो फोटो भेटिएपछी बलिउडमा तरंग..(तस्विर सहित)
बिजुली बाल्ने स्थानीयको आशा निराशामा परिणत
Exchange Rate for 4 August, 2013
आमा छोरीको यौन प्यास मेटाएर काठमाडौंमा महल
एसएलसी पूरक परीक्षा आजदेखि, एक लाख ११ हजार परीक्षार्थी
पत्तीले काटेर यसरि पनि गरिन्छ उपचार..(फोटो फिचर सहित)
बावुरामको संविधानसभा, बैद्यको गोलमेच सम्मेलन !’
साउदीअरबको जंगलमा १७ जना नेपाली अलपत्र
भूतप्रेत लखेट्न गठेमंगल(फोटो फिचर सहित)

home