add size 720x90
Searching...

सुनको भाऊ थोरै घट्यो

postdate: Thursday, 18 July 2013 comment: 0 Tag:


३ साउन, काठमाडौ । बुधबार बढेको सुनको मूल्य आज बिहिबार भने घटेको छ । सुनको मूल्य बुधबारको तुलनामा आज बिहिबार मात्र १ सय ५० ले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार आज सुन प्रतितोला ५० हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलामा ५१ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ १० रुपैयाँले घटेको छ । चाँदी तोलामा ८ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन