add size 720x90
Searching...

१४ तला माथीबाट खस्दा कार कुच्चियो खस्ने मानिस जोगिए...(फोटोफिचर)

postdate: Friday, 26 July 2013 comment: 0 Tag:


११ साउन, काठमाडौ । सुन्दा पनि तपाईको आङ सिरिङ हुन सक्छ, एक व्यक्ति १४ तला माथी बाट खसे भन्दा । पोर्तुगलमा एक व्यक्ति १४ तला माथीबाट खसेका छन् ।

२८ वर्षका ती युवक १४ तला माथीबाट खसे मर तल पार्किङ गरिरहेको एक कारमाथी बज्रिन पुगे । कारमा ब्रजिएपची उनी कारबाट तल सडकमा खसे । त्यति माथिबाट कारमाथि खसेपछी कार कुच्चियो तर ती युवक भने भाग्यबश बाच्न सफल भए । उनलाई चोटपटक लागेको छ र उनलाई उपाचारका लागी अस्पताल पुर्याइएको छ । उनी त्यतिमाथीबाट खस्दा पनि होसमा नै छन् सामान्य खुट्टामा चोट लागेका उनी अस्पताल लाने मक्रमा पनि उनी बोलिरहेका थिए ।






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन