add size 720x90
Searching...

चीनमा ४ वर्षको बच्चाले ट्रक चलाएपछि...(तस्विर सहित) 4 years boy drive truck

postdate: Friday, 26 July 2013 comment: 0 Tag:


११ साउन,एजेन्सी।   चीनमा एक चार वर्षिय बालकले ठुलो र गह्रौ ट्रक चलाउँदै गरेको अवस्थामा भेटिएका छन् ।
चिनियाँ प्रहरी ठुलो ट्रकलाइ सानो बालकले चलाउँदै गरेको देखेपछि 'शक' भएको थियो।
प्रहरीले सिसिटिभि फुटेजमा बच्चलाई पिताको काखमका बसेर स्टेरिङ चलाउँदै गरेको भेटेको थियो।

त्यसपछि उक्त ट्रकको नम्वर नोट गरेर ट्रकको मालिक सम्म पुगेका थिए।
ट्रकका मालिक झुले आफ्नो छोरालाई ट्रक चलाउन दिएको स्विकार गरेका थिए। उनलाई प्रहरीले चेतावनी दिएर छोडेको छ।

सिसिटिभि फुटेजमा बच्चा आफ्नो पिताको काखमा बसेर व्यस्त सडकमा ट्रकको स्टेरिङ चलाउँदै गरेको देखिएको छ। घट्नाको चीनको जिंगमेन शहरको को हो। 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन