add size 720x90
Searching...

सिर्जनाले गरिन् आत्महत्या

postdate: Friday, 26 July 2013 comment: 0 Tag:


१२ साउन, एजेन्सी । भारतको झारखण्ड स्थित हजारीबाग जिल्लामा एक युवतीले आत्महत्या गरेकी छिन् । २१ वर्षीय सिर्जना सिंह (नाम परिवर्तन) उनी कलेजमा बलात्कृत भएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी १२ कक्षामा अध्ययन गर्दै आएकी थिईन् । सिर्जना कलेजमा एक युवकसँग प्रेम गर्दै आएकी थिईन् । उनीहरू बिच झगाडा भएपछि करिब ५ दिन पछि सिर्जनाको बलात्कार भएको प्रहरीले बताएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार यस घटनाबारे थप अनुसन्धान जारी राखेको जनाइएको छ । 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन