add size 720x90
Searching...

होश गर्नुस, यसरी जनावरले झम्टिए के होला ? (फोटो फिचर)

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:



जनावार मानिस त होइन्, बोल्दा पनि बोल्दैन् र मानिस झैं म रिसाको छु भनेर भन्दा पनि भन्दैनन् । त्यसैले जनावारलाई सधै विश्वास गर्न सकिन्न। वर्षौ देखि घरमा निकै मायाले पालेर राखेको घरपालुवा जनावारले पनि बेलावखत आफ्नै मालिकलाई आक्रमण गरेका उदाहरण प्रशस्तै छन्।
यहाँ जनावारहरुले मानिसलाई अकस्मात आक्रमण गरेका केहि तस्विरहरु समावेश गरिएका छन् ।
तस्विर हेर्दा रमाइला देखिएपनि जनावारका यी आक्रमण निकै घातक साविक भएका थिए। 






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन