add size 720x90
Searching...

दुइ वटा टाउको भएको बच्चा जन्मियो..(तस्विर सहित)

postdate: Thursday, 25 July 2013 comment: 0 Tag:


१० साउन,एजेन्सी। भारतको राजस्थानमा दइ वटा टाउको भएको बच्चाको जन्म भएको छ। बच्चाको टाउको दुइवटा भए पनि शरिर भने एउटै छ।
उक्त बच्चा राजस्थान टोन्क जिल्लामा बुधवार जन्मिएको थियो।
दुइ टाउको भएको बच्चा जन्मिएपछि
जयपुरमा रहेको जेके लोन अस्पतालमा उपचारको लागि ल्याइएको थियो।
चिकित्सकहरुले यसलाइ निकै दुर्लभ मानेका छन्। यस्ता बच्चाहरुलाई डाइसेफालिक पारापागस भनिन्छ। 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन