add size 720x90
Searching...

सेनापति जबरा आज चीन जाने

postdate: Thursday, 18 July 2013 comment: 0 Tag:


काठमाडौ, ४ साउन । प्रधानसेनापति गौरव शम्शेर जबरा आज साताब्यापी चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।
चिनियाँ जनमुक्ति सेनाका चिफ अफ जनरल स्टाफ फाङ फेङहुइको निमन्त्रणामा प्रधानसेनापति जबरा ५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बेइजिङ जान लाग्नु भएको हो । भ्रमणका क्रममा चिनियाँ सैन्य उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैगरी चीनले नेपाली सेनालाई २ वटा मोवाइल हस्पिटल सहयोग स्वरुप प्रदान गर्ने प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन