यू–१६ फुटबलमा नेपाल पाकिस्तानसँग भिड्दै

९ साउन, काठमाडौं । राजधानीमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपाल आज पाकिस्तानसँग भिड्दैछ । खेल अपराह्न ४ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
सेमिफाइनलमा स्थान बनाउन नेपाललाई बर


