add size 720x90
Searching...

स्वरेजलाई ४ करोड दिने आर्सनलको प्रस्ताव अस्वीकार

postdate: Tuesday, 23 July 2013 comment: 0 Tag:



९ साउन, काठमाडौं । लिभरपुलले स्ट्राइकर लुईस स्वरेजलाई ४ करोड पाउण्ड दिने आर्सनलको प्रस्ताव अस्वीकार गरेको छ । रुग्वेका २६ वर्षीय स्टार स्वरेजलाई नबच्ने उसले बताएको छ । यसअघि एनफिल्डले ३ करोडको प्रस्ताव पनि अस्वीकार गरेको थियो ।

ग्त सिजन स्वरेजले लिभरपुलका लागि ४४ खेलमा ३० गोल गरेका थिए । तर, यो सिजन लिभरपुल छाड्न चाहेको बताएपछि आर्सनलसँगै रियल मड्रिडले स्वरेृजलाई भित्राउन चाहेका छन् ।

स्वरेज हाल लिभरपुलको प्रि–सिजन भ्रमणका क्रममा अष्ट्रेलियामा छन् ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन