add size 720x90
Searching...

नसीरसँग नर्भस भइन् सन्नी .....

postdate: Monday, 5 August 2013 comment: 0 Tag:


काठमाडौं, २१ साउन (एजेन्सी) : पूर्व पोर्नस्टार सन्नी लियोन यति बेला गोवामा छिन् । पोर्न स्टारपछि बलिउडमा जम्ने तयारी गरिरहेकी सन्नी सुटिङ्गको लागि गोवामा रहेकी छिन् ।

गोवामा सुटिङ भइरहेको फिल्म ‘ज्याकपट’मा सन्नी सचिन जोशी र नसिरुद्धिन शाहसँग देखिनेछिन् ।

सुटिङ्गको क्रममा सन्नीले आफू नर्भस भएको प्रतिक्रिया दिइन् । नसिरुसद्धन अनुभवी कलाकार भएको र आफूले त्यस अनुसार गर्न सक्दिन कि भनेर नर्भस भएको सन्नीको भनाई थियो ।


महेश भट्टको जिस्म २ बाट बलिउडमा डेब्यु गरेकी सन्नीले सञ्जय गुप्ताको सुटआउट एट वाडालामा आइडम डान्स गरेकी थिइन् । यद्यपि नसरुद्धिनले सन्नीलाई मेहेनती भएको बताएका छन् ।







सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन