add size 720x90
Searching...

गुल्मीको अर्जेमा पहिरोका कारण सडक अबरुद्द

postdate: Thursday, 8 August 2013 comment: 0 Tag:



गुल्मी, साउन २४ गते । गुल्मीमा पहिरोले घमिर-अर्जे-तम्घास सडकखण्ड अवरुद्ध भएको छ । अविरले वर्षाका कारण अर्जे गाविस वडा नं. १ को घिउखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि अर्खावाङ्ग, घमिर हुँदै तम्घास आउने र जाने गाडिहरु चल्न सकेका छैनन् ।







सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन