add size 720x90
Searching...

मान्छेहरुको पनि सिङ ?

postdate: Saturday, 27 July 2013 comment: 0 Tag:



मान्छेको पनि सिङ हुन्छ भन्दा पत्याउन गार्हो लाग्ला । कुनै फिल्मको कहानी जस्तो लाग्ला तर म आज तपाइलाई यस्तो कुरा देखाउन गइरहेको छु | जसबाट तपाइले पत्याउनु हुन्छ कि साच्चै नै मान्छेको सिङ हुने रैछ भनेर |
सुन्दा पत्यार नलाग्ने यस्ता कुराहरु प्राय कमै मात्र देख्न न सुन्न पाइने हुन्छन | डाक्टरहरुका अनुसार पुरुषहरुमा ५५ वर्ष उमेर पुगेपछि र महिलाहरुमा ६५ वर्ष उमेर भएपछि कुनै कुनै व्यक्तिहरुमा यस्तो घटना हुने गर्दछ

Huang Yuanfan, 84 बर्षका भए, २ वर्ष अघि देखि उनको टाउकामा सिङ उम्रेको थियो | हाल ३ इन्च लामो भै सकेको छ | अझै बढ्न रोकिने कुराको संकेत छैन |

उनी भन्छन: Doctors say they don't know what caused it but if they try to take it off it will just come back. I try to hide it beneath a hat but if it gets much longer it will be sticking out the top.
Zhang Ruifang नामक यी हजुर आमाको बाया पट्टिको निधारमा ६ cm लामो सिङ आएको छ भने दाया भागमा आउने क्रम सुरु भएको छ | यसरी सिङ आएकोमा परिवार निकै चिन्तित भएका छन् |
हेर्नुहोस भिडियो ......
कहिलेकाहिँ सोचेको कुरा पनि सहि बन्न जान्छ, यसको राम्रो उदाहरण हुन् | Saleh Talib Saleh सोच्ने गर्दथे कि उनको पनि सिङ उम्रियोस, साच्चै नै एक दिन ७८ बर्सको उमेरमा उनको टाउकामा सिङ आउन थाल्यो | सन् २००७ मा यमन निबासी उनले मिडिया सामु आफ्नो सिङ को बारेमा भने " खै कसरि आयो, मैले कहिले काहि सोचेको थिए मेरो सिङ आओस भनेर , साच्चै आयो यो अल्लाह को मलाई उपहार हो | " एकपटक उनको सिङ भाँचियो तर फेरि आयो |





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन