‘बिष’ पिएका शिवजी जस्तै भएका छौः प्रचण्ड

१३ साउन, काठमाडौं । एकीकृत माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका नेताहरु ‘बिष पिएका शिवजी’ जस्तै
भएको बताएका छन । भगवान शिवलाइ ‘नीलकण्ठ’ले जस्तै नेपाली नेताहरुलाइ औडाह
भइरहेको उनले बताए ।
बोलबम कावरिया संघले आइतवार राती पशुपति बनकालीमा आयोजना गरेको कार्यक्रममा बोलबम तीथालुलाइ संवोधनगर्दै अध्यक्ष प्रचण्डले राजनीतिक संकटका कारण आफूहरु ‘नीलकण्ठ’ले औडाह भएका शिबजी जस्तै भएको बताएका हुन ।
अत्यन्त संक्षिप्त मन्तव्यका क्रममा ‘नीलकण्ठ’ले औडाह भएका शिवजीको घाटीमा शितल प्रदानगर्न बोलबम यात्रामा हिडेझै २१ ऋौ शताव्दीको नेपाली राजनीतिलाइ शान्ति चाहिएको उनले बताए । कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कागे्रसका युवा नेता अमरेशकुमार सिंहपनि सहभागि थिए । प्रचण्डले सुन्दरिजलमा बोलबम धाम बनाउन आफ्नो र्फवाट सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन ।