add size 720x90
Searching...

छात्राबासमा बस्ने युवतीद्वारा आत्महत्या

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:


काठमाडौँ, साउन ९ गते । कीर्तिपुरस्थित कीर्ति महिला छात्रावासमा बस्दै आएकी २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छन् ।

ओखलढुङ्गा घर भई २०६९ मङ्सिरदेखि उक्त छात्रावासमा बस्दै आएकी दीपा दाहालको शव छात्रावासको कोठामा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको हो ।

हाल मङ्गल बहुमुखी क्याम्पस कीर्तिपुरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनको साथमा मृत्यु पत्र (सुसाइड नोट) पनि फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी गराउनुभयो ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन