add size 720x90
Searching...

झड्केलो छोरीलाई बलात्कार गर्न खोज्ने पक्राउ

postdate: Wednesday, 17 July 2013 comment: 0 Tag:


२ असार, काठमाडौं । झड्केलो छोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा विनोद बस्नेत पक्राउ परेका छन्
काठमाडौं बाडभञ्ज्याङ बस्ने ओखलढंगा पोक्लोझरना-२ का ३० वर्षीय बस्नेतले आफूसँग बस्दै आएका १२ वर्षीया झड्केलो छोरीलाई मंगलबार साँझ ललाई फकाई जवरजस्ती बलात्कार गर्न खोजेको थिए ।
पीडित बालिकाले माइती नेपाल नागढुंगामा मौखिक जानकारी गराएपछि प्रहरीले बस्नेतलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त कालिमाटीमा पठाइएको प्रहरीले जनाएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन