add size 720x90
Searching...

मनिषा खाँदै, हेर्दै र गफ गर्दै

postdate: Monday, 29 July 2013 comment: 0 Tag:


काठमाडौं ।  क्यान्सर पीडित मनिषा कोइराला यति बेला मुम्बइमा आराम गरिरहेकी छिन् । उनले समाजिक सञ्जालमा आफूले हरेक दिन तनाव मुक्त अवश्थामा खाँदै, हेर्दै, आफन्तहरुसंग गफ गर्दै बिताउने गरेको बताएकी छिन् ।

पाठेघरको सल्यकृयापछि अमेरिबाट फर्किएकी उनले आफू आध्यात्मीक  कार्यमा लागेको समेत उल्लेख गरेकी छिन् । केही दिन अघि सामाजिक सञ्जालमा कपाल काटिएको तथा पहेला भेषमा आफ्ना पिता प्रकाश कोइरालासंग खिचेका  तस्वीर सार्वजनिक गरेकी थिइन् ।

उनले आफूले अब विपस्यना ध्यान गर्नेसमेत बताएकी छिन् । अहिले उनको दिनचर्य मुम्बईमै परिवारसंगै वित्ने गरेको छ । ब्यवासायी सम्राट दाहालसंग लगन गाँठो गांसेकी कोइराला र दाहालको सम्बन्ध विग्रिएको छ । 





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन