add size 720x90
Searching...

कोरियामा ३ दिन देखि बेहोस लिम्बु

postdate: Wednesday, 31 July 2013 comment: 0 Tag:


१६ साउन,काठमाडौ। दक्षिण कोरियामा एक नेपाली ३ दिन देखि अचेत अवस्थामा रहेका छन्। धनकुटाका होम थक्लेहाङ लिम्बु बिगत ३ दिनदेखि दक्षिण कोरियामा ३ दिन देखी बिहोस भएका हुन् । सोल नाम्देमुन नजिकै रहेको एक गार्मेन्ट कम्पनीमा काम गरिरहेका बेला उनी गत सोमबार दिउसो १ बजे लडेर बेहोस भएका हुन ।
लामो समयदेखि कोरिया बस्दै आएका लिम्बुको सोल नेशनल मेडिकल सेन्टरमा उपचार जारी छ । उनको उमेर ६० बर्ष रहेको छ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष भीमराज चेम्जोङले एक नेपालीको प्राण बचाउन कोरियामा रहेका सबै नेपालीहरुलाई सहयोगका लागि अह्वान गरेका छन् । 






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन