add size 720x90
Searching...

बच्चा जन्माएपछि रेश्मीले गरिन आत्महत्या

postdate: Monday, 22 July 2013 comment: 0 Tag:


७ साउन मोरङ । झापा जिल्ला कोहवरा–१ बस्ने ४० बर्षीया रेश्मी लिम्बुको झुण्डिएर मृत्यु भएको छ । साउन ४ गते नोवेल अस्पताल बिराटनगरमा डेलीभरीको लागि ल्याइएकी उनले बच्चा जन्माएपछि हराएकोमा साउन ६ गते राती अस्पताल भवनको पश्चिम उत्तरतर्फको भेन्टिलेसनमा आप्mनै श्रीमानको गलबन्दीको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएपछि पासो काटेर उपचारको लागि इमर्जेन्सीमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आत्महत्यको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन