add size 720x90
Searching...

अदालतको समय बर्बाद गरेको भन्दै सलमानलाई जरिवाना

postdate: Friday, 19 July 2013 comment: 0 Tag:



नायक सलमान खान अहिले अदालत धाइरहेका छन् । यसैबीच सलमान खानलाई अदालतले हिट एण्ड रन केसमा जरिवाना लगाएको छ । अदालतको समय बर्बाद गरेको भन्दै अदालतले सलमान खानलाई जरिवाना लगाएको हो ।

अदालतले लगाएको जरिवाना अनुसार सलमानमले सबै सरकारी खर्च तिर्नु पर्नेछ । सरकारी वकिलको फिस, प्रहरी तथा बन्दोबस्तमा लाग्ने सबै खर्च उनले नै तिर्नुपर्नेछ । सलमानलाई ३० दिनभित्र जरिवाना तिर्न अदालतले आदेश दिएको छ ।

यसपछी मात्र अदालतले उनलाई कोर्टमा अपिल गर्न दिने छ । उनले अदालतमा आफ्नो विरुद्ध लगाइएको धाराहरू खारेज गर्न अपिल गरेका थिए ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन