add size 720x90
Searching...

चलचित्र ‘नशा’को नयाँ गीत सार्वजनिक पूनम पाण्डेको विकिनीमा पोल डान्स (भिडियो)

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:



एजेन्सी /प्रदर्शनका लागि तयार भएको चलचित्र ‘नशा’को एक गीतमा पूनमलाई ‘मे हूँ लैला’ भन्दै नाँचेको अवस्थामा देख्न सकिनेछ । प्रदर्शनका लागि तयार भएको चलचित्रमा पूनमले निक्कै उत्तेजक दृश्य दिएको बताइएको छ । बलिउड हट मोडल पूनम पाण्डे अब लैला बनेकी हुन्  ।
चलचित्र ‘नशा’को नयाँ गीत सार्वजनिक 
पूनमले पोल डान्स गर्दै आफूलाई विकिनीमा उभ्याएकी छिन् । पूनमको यो डान्सलाई दर्शकहरुले रुचाएका छन् । सिनेमा प्रदर्शनको मिति नजिक आएपछि पूनम विभिन्न हतकण्डा अपनाएर चर्चामा छिन् । यसैक्रममा निर्माणपक्षले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको हो ।







सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन