add size 720x90
Searching...

इजरायलमा टु्क्राटुक्रा पारेर मारिएको महिलाको लाश फेला

postdate: Sunday, 4 August 2013 comment: 0 Tag:



इजरायल, २० साउन – इजरायलको तेलअभिभको हागनास्थित रेल स्टेशन नजिक एक महिलाको टुक्राटुक्रा पारेर लेगजमा हालिएको लाश फेला परेको छ ।

उक्त लगेजलाई एक व्यक्तिले देखेपछि उठाउन खोज्दा भारी भएपछि शंकास्पद वस्तु होला भनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर चेक गर्दा त्यो लगेजमा एक महिलाको लास लाइ खुप यातना दिएर मरेको अनुमान सजिलै गर्न सकिने कुरा प्रहरीले जानकारी गराएको छ । ति महिलाको लास लाइ हरेक ठाउमा चक्कुले हानेर काटेको घाउ देख्न सकिन्छ । ति महिलाको शरीरक पुरै अंग काटेर छुट्यायर लगेजमा राखिएको अवस्थामा भेटिएको छ भने महिला अन्दाजी ३० बर्ष को रहेको जनाइएको छ । यो घटनाको बारेमा अहिले अनुसन्धान भै रहेको कुरा इजरायलको वाइनेट न्यूजले जनाएको छ । ति महिला को हुन् इजरायली हुन् या अरु कुनै देश बाट काम गर्न आएकी हुन् यसको बारेमा भने कनै जानकारी गराइएको छैन् ।







सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन