यसरी नाङ्गिएपछी नायीका मलिकको चलचित्र प्रदर्शनमा रोक...

साभार स्रोत : नेपाली हेडलाइन्स पाकिस्तानी मुलकी नायीका बीना मलिकले अभिनय गरेको पहिलो दक्षिण भारतीय चलचित्र कन्नडको रिलीज भएको आज ४ दिन पुगेको छ । चलचित्र रिलिज भएको चार दिन पुग्दा नपुग्दै कतिपय हलहरूमा चलचित्र प्रदर्शनमा रोक समेत लगाइएको छ । उनले अभिनय गरेको उक्त चलचित्रमा उनले दिएका दृश्यहरू निकै हट तथा सेक्सी भएको भन्दै हिन्दु संगठन श्रीराम सेनाले उक्त चलचित्रको विरोध गर्दै विभीन्न शहरमा रोक लगाएको छ । चलचित्रको सुरूवातका दिनमा निकै राम्रो प्रतिक्रिया आएको चलचित्रको प्रदर्शनमा रोक लगाइएपछी चलचित्र युनिटलाई निकै घाटा समेत लागेको छ ।


