add size 720x90
Searching...

कलेजको फि तिर्न नसक्दा यस्तो गर्छ केटीहरु

postdate: Tuesday, 6 August 2013 comment: 0 Tag:



बेलायतमा ठूलो संख्यामा युवतीहरु आफ्नो कलेजको खर्च पूराउनका लागि यौन व्यवसायमा लागेको तथ्य केही समयअघि सार्वजनिक भएको थियो । यो तथ्य खुलेसँगै यौन व्यवसायी विद्यार्थीहरुले आफ्नो व्यथा सार्वजनिक गर्न थालेका छन् ।
वेल्सको ग्लेमआर्गन विश्वविद्यालयकी विद्यार्थी एमा गि्रनले महिनाको २ सय पाउण्ड पढाइ खर्च उठाउनका लागि आफुले अनलाइन सेक्स गर्ने गरेको बताएकी छिन् । जहाँ उनी इन्टरनेट प्रयोगकर्ताको लागि वेबक्याम अगाडि नांगिने गर्थिन् ।''
२५ वर्षीया एमा कलेजमा मिडिया डिजाइनिङकी विद्यार्थी हुन् । पढाइ निकै गाह्रो भएको र अरु जागिर गर्न गाह्रो हुने भएकाले आफुले अनलाईन सेक्सको बाटो रोजेको उनी बताउँछिन् ।
आफ्नो एकजना साथीको सल्लाह बमोजिम आफुले यस्तो पेशा रोजेको बताउँदै उनले अनलाइन सेक्सको व्यवसायबाट पनि आफुले राम्ररी खर्च चलाउन नसकेको गुनासो गर्छिन् ।
अनलाइन सेक्सका लागि उनले एक घण्टाको १६ देखि २० पाउण्ड सम्म कमाउने गर्छिन् ।
                     





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन