add size 720x90
Searching...

राजधानीमा जवरजस्ती करणी गर्ने एक पक्राउ

postdate: Wednesday, 7 August 2013 comment: 0 Tag:


काठमाडौँ, श्रावण २३, प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे नयाँबजार डेरा गरी बस्ने छम्पी–४ घर भएका २७ बर्षीय सुरज नगरकोटीलाई पक्राउ गरेको जनाएको छ ।rape

निजले हिजो साँढे ५ बजे सुन्धारा स्थित जिरो डिग्री रेष्टुरेन्टमा काम गर्ने चितवन जिल्ला भण्डारा–१ घर भएकी १७ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको बताइएको छ ।

प्रहरीले पिडित महिलालाई स्वास्थ्य परिक्षणको लागि प्रसुतिगृह अस्पताल थापाथलीमा पठाएको छ । यस घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको कुरा प्रहरीले जनाएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन