add size 720x90
Searching...

पुच्छर भएको बच्चा पन्जाबमा भेटियो

postdate: Friday, 2 August 2013 comment: 0 Tag:


भारत पन्जाबको एक गाउँमा पुच्छर भएको एक बालक भेटीएको छ । २००१ मा जन्म भएको सो बालक हेर्नेको भिड लाग्ने गरेको छ । उनको पुच्चर सात इन्चको छ । मानिसहरुले यो पच्चालाई हनुमानको अवतार भएको बताएका छन् । तर डाक्टरहरुले बच्चाको फुच्छर प्राकृतिक बिकृती  भएको बताएका छन् ।

स्थानीयले भने बालकमा पुच्छारको अलवा हनुमानमा हुने गुण भएको बताएका छन् । १२ वर्षीया बालकको नाम आरसद अली हो  





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन