add size 720x90
Searching...

राष्ट्रिय चलचित्र पुरस्कार

postdate: Monday, 22 July 2013 comment: 0 Tag: ,


हिजोलाई सम्मान, आजलाई प्रोत्साहन, भोलिलाई उत्थान’ नारा दिएर नेपाल चलचित्र विकास कम्पनीले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०६९’ मा फिल्म ‘सायद’ फिल्मले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । नेपाली फिल्म ५०औं वर्षमा पुगेको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको कार्यक्रममा दुर्गिस ब्यानरमा निर्मित फिल्मले ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र राष्ट्रिय चलचित्र पुरस्कारसहित ७ विधाको अवार्ड पोल्टामा पारेको हो । त्यस्तै सर्बोकृष्ट नायकमा जीवन लुइँटेल, नायिकामा निता ढुंगाना, निर्देशकमा सुरज सुब्बा नाल्बोको हातमा परेको छ भने  सर्बोकृष्ट चलचित्र सायद बनेको छ  ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन