add size 720x90
Searching...

चुनाव भाड्न माओवादी यस्तो गर्ने (तस्विर सहित)

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:



१० साउन, काठमाडौ । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसीर चारको संविधानसभा निर्वाचन विथोल्न आजदेखी चुनाव बहिस्कार आन्दोलन सुरु गर्दैछ ।

एकीकृत माओवादीले एकमहिने चुनाव अभियान सुरु गरेकै दिन ३३ दलीय मोर्चाले चुनावको भण्डाफोर अभियान सुरु गर्न लागेको मोर्चामा आबद्ध एक नेता जानकारी दिए । मओवादीले चुनाव विरोधी अभियान एक महिना संचालन गर्ने जनाएको छ । अभियान अन्तरगत पर्चा, पोष्टर र जनसभाका कार्यक्रम राखिएका छन ।

माओवादीले तयार गरेको पोष्टरमा नयाँ जनआन्दोलनवाट जनताको संघीय गणतान्त्रिक संविधान बनाउने उल्लेख छ । एकीकृत माओवादीले भने केन्द्रीय नेताको उपस्थितीमा आजैदेखी एकमहिने चुनावी अभियान सुरु गर्दैछ । गतसाता सम्पन्न विस्तारित बैठकले चुनावी अभियान सुरु गर्ने निर्णय गरेको थियो 






सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन