add size 720x90
Searching...

फेरी जन्मिए हनुमान (भिडियो सहित)

postdate: Tuesday, 23 July 2013 comment: 0 Tag:


अहिले हनुमान जन्मेको चर्चा भारतमा निकै चलेको छ । भारतको चण्डिगढमा एक बालकको शरिरमा पुच्छर पलाएपछी हनुमान जन्मिएको भन्दै पुजा गर्न थालिएको हो ।

हनुमानको पुनर्जन्म भएको भन्दै भगवान् मानेर पुजा गरिरहेका छन् ।

भारतको चण्डिगढका १२ वर्षीय बालक बालाजीको ढाडमा पुच्छर जस्तै गरी मासु पलाएको छ ।
भिडियो





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन