पुनमको हट पोज

काठमाडौं । बलिउडकी नवोदित नायिका पुनम पाण्डे फिल्म नशामा गरेको अँग प्रदर्शनका कारण यतीबेला निकै चर्चामा छिन् ।
किक्रेट खेलाडीलाई प्रोत्साहन दिन कुनै समय नाँगै खेल मैदानमा उत्रने यी मोडल फिल्म नशामा गरेको अँग प्रदर्शनका कारण अहिले समाचारमा छाएकी छिन् । यीनै नायिकाले गर्मीमा विभिन्न स्थानमा विकनीमा गरेको फोटो सुट


