के छ नेपालको कानुनमा साइबर क्राइम

विद्युतिय कारोबार ऐन २०६३ अनुसार विभिन्न किसिमका साइबर गतिविधिलाई अपाराध मानिन्छ र त्यसको कारवाही प्रकृया यस प्रकार छ । विद्युतिय कारोबार ऐन २०६३ को परिच्छेद ९ का ४४, ४५, ४६, ४७ र ४८ मा कम्प्युटर सम्वन्धी कसुरहरु उल्लेख गरिएको छ ।
परिच्छेद–९
कम्प्युटर सम्बन्धी कसूर
कम्प्युटर सम्बन्धी कसूर
४४. कम्प्युटर स्रा्रोत सङ्केतको चोरी, नष्ट वा परिवर्तर्नन गर्नेर् : प्रचलित कानूनले कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई यथावत् राख्ने गरी तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई जानी–जानी वा बदनियत राखी चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा निजलाई तीन वर्षसम्म कैद वा दुई लाख रुपैयाासम्म जरिबाना वा
दुवै सजाय हुनेछ ।
दुवै सजाय हुनेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “कम्प्युटर स्रोत सङ्केत” (कम्प्युटर सोर्स कोड) भन्नाले
कम्प्युटर कार्यक्रमहरुको सूचीकरण, कम्प्युटर निर्देशन (कमान्ड), कम्प्युटर डिजाइन र कम्प्युटर
लेआउट तथा कम्प्युटर सम्पदाको जुनसुकै स्वरुपमा रहेको कार्यक्रम विश्लेषण (प्रोग्राम एनालिसिस)
लाई सम्झनु पर्छ ।
४५. कम्प्युुटर सामग्रीमा अनधिकृतृत पहुच : कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुाच प्राप्त गर्ने मनसायबाट सो कम्प्युटरको धनी वा जिम्मेवार व्यक्तिबाट कुनै
अख्तियारी नलिई सो कम्प्युटरको प्रयोग गरेमा वा अख्तियारी लिएको अवस्थामा पनि अख्तियारी
दिइएको भन्दा भिन्न कुनै कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुाच प्राप्त गर्ने उद्देश्यले कुनै कार्य गरेमा
निजलाई कसूरको गम्भीरता हेरी दुई लाख रुपैयाासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै
सजाय हुनेछ ।

४६. कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्याउने : कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानि
नोक्सानी पुर्याउने मनसाय राखी जानी–जानी कम्प्युटर सम्पदामा रहेको कुनै सूचनालाई कुनै पनि
व्यहोराबाट नष्ट गरेमा, क्षति पुर्याएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्तो
सूचनाको मूल्य र प्रयोगको महत्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा वा कसैलाई
त्यस्तो काम गर्न लगाएमा निजलाई दुई लाख रुपैयाासम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै
सजाय हुनेछ ।
४७. विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रक्रकाशन गर्ने :
(१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय
सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका
सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने
वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु
प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाासम्म जरिबाना वा पााच
वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक पटक गरेमा त्यस्तो कसूर वापत
अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ ।

४८. गोपनीयता भङ्ग गर्ने : यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु वा प्रचलित कानूनमा अन्यथा
व्यवस्था भएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु अन्तर्गत प्रदान गरिएको
कुनै अधिकार बमोजिम कुनै विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्रव्यवहार, सूचना, कागजात वा
अन्य सामग्रीहरुमा पहुाच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख,
किताब, रजिष्टर, पत्र व्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गरेमा वा भङ्ग गर्न
लगाएमा निजलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाासम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै