add size 720x90
Searching...

नेपालमा पनि बढ्दै छ सम्वन्धविच्छेद

postdate: Tuesday, 23 July 2013 comment: 0 Tag:


काठमाडौ, ८ साउन । पश्चिमा देशमा सामान्य घटनाका रुपमा लिइने सम्बन्धविच्छेदका घटना नेपालमा पनि दैनिक रुपमा बढ्न थालेका छन् । घरेलु हिंसा, वैदेशिक रोजगारी, सचेतना तथा महिला वा पुरुषबीचमा बेमेल बढ्दै जान थालेका छन् ।
पछिल्लो समयमा जिल्ला अदालतमा दुई वर्षको अवधीमा ८३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये अधिकांश वैदेशिक रोजगारीका कारण भएको देखिन्छ । विदेशमा पुरुष वा महिला गएपछि एकले अर्कोको अविश्वास गर्ने र विभिन्न खालका घरेलु हिंसा बढ्दै जान थालेका कारण सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका हुन् ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन