add size 720x90
Searching...

सडक मर्मत पछी झापा सदरमुकाममा यातायात सुचारु

postdate: Monday, 29 July 2013 comment: 0 Tag:



झापा, साउन १४ गते । सडकको खाल्डा पुर्ने काम भएपछि आजदेखि सदरमुकाम भद्रपुर आवतजावत गर्ने सार्वजनिक यातायात सुचारु भएको छ ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत भद्रपुर क्षेत्रका खाल्डाहरुमा मिश्रित बालुवाले पुर्ने काम आइतबारदेखि सुरु गरिएपछि आजदेखि सार्वजनिक यातायात सुचारु भएको हो । सडकको अवस्था दयनीय भएको छ भन्दै बिर्तामोड–भद्रपुर हुँदै केचनाको मार्गमा  तीन दिनसम्म सार्वजनिक यातायातका साधन गुडेनन् । आइतबार चारआली–चन्द्रगढी र धुलाबारी–चन्द्रगढी मार्गमा चल्ने भाडाका छोटा दूरीका गाडी बन्द थिए । रासस





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन