add size 720x90
Searching...

यी हुन् विश्वका उत्कृष्ट तथा मुखै रसाउने आइसक्रिम...(फोटोफिचर)

postdate: Tuesday, 16 July 2013 comment: 0 Tag:


गर्मीको महिनामा आईसक्रिम भन्नेबित्तिकै हामीमध्ये धेरैको मुख रसाउँछ । कतै घुम्न जाँदा गर्मीको समयमा आइसक्रिम खानुको मज्जा पनि छुट्टै हुन्छ । केहीबेर भएपमनि शरिरमा शितलता प्रदान गर्ने र मुखलाई मिठो तथा रसिलो बनाउने भएका कारण पनि आइसक्रिमको प्रयोग गर्न हामी लालायीत हुन्छौ ।
हामीले निकै मन पराउने यो आइसक्रिमबीच पनि अमेरिकामा प्रतियोगिता भएको छ । अमेरिकामा अमेरिका फुड च्यालेन्ज नामको प्रतियोगितामा आइसक्रिमको विधामा पनि प्रतिष्पर्धा भएको थियो । विभिन्न आकारप्रकार तथा स्वादमा तयार पारिएका आइसक्रिमहरुको प्रतियोगिता हुनुका साथै ती आइसक्रिमको कलात्मकताले पनि दर्शकहरूको मन तानेको थियो ।
आइसक्रिमलाई खानको लागि मात्र नभइ उत्कृष्ट देखिने हिसाबले पनि तयार गरिएको थियो । प्रतियोगितामा आइसक्रिमको स्वादसँगै त्यसमा भरिएको बुट्टाले पनि निकै चर्चा पाएको थियो भने आइसक्रिमको आकारले पनि त्यस्तै चर्चा कमाएको थियो । विभिन्न आकार प्रकारमा प्रतियोगितामा भाग लिएका आइसक्रिममध्ये धेरैले निकै बुट्टा भरेर तथा सकेसम्म ठुलो आइसक्रिम निर्माण गरेका थिए ।
हेरौ उक्त प्रतियोगितामा समावेश भएका केही आइसक्रिमका तस्विरहरू...
craziest-ice-creams-on-the-planet craziest-ice-creams-on-the-planet craziest-ice-creams-on-the-planet craziest-ice-creams-on-the-planet craziest-ice-creams-on-the-planet craziest-ice-creams-on-the-planet craziest-ice-creams-on-the-planet craziest-ice-creams-on-the-planet craziest-ice-creams-on-the-planet





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन